
Gsg
Pbu
Gipsg
Sebsg
Unsku
gst
Gipsg
Gst
Gmssl

Rgs
Bbu
Ksm
Sls
Rsb
Tsm
Gst
Wsp
Ggd
Sbs
Hal
Pvg
Vor
nsb
Asm
Ssm
Bbbpu
Rgu
Rgu

Abd
Rpp
Gsb
Ptm
Rmb
Mks
Jmb
bbt
Pls
Syp
Bml
sab
Jmb
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।
सोमबार आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् । शिक्षामन्त्री, सभामुख,प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।
यस्तै विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान रहेको छ ।
