
Pbu
Rbs
Gisld
Mbdvs
mbd
Sds

Rgu
Ssm
Rsb
Rgu
Sls
Tsm
Pvg
Ksm
Vor
Wsp
Asm
Hal
Rgs
Sbs
nsb
Bbu
Gst
Bbbpu
Ggd

sab
bbt
Jmb
Rmb
Gsb
Ptm
Syp
Pls
Jmb
Bml
Rpp
Mks
Abd
दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लमही नगरका सभापति कौशल अधिकारीले आफ्नो ३२ औं जन्म उत्सवको अवसरमा फलफुल तथा खाद्यान्न बितरण गर्नु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ निवासी अधिकारीले आफ्नो जन्म उत्सब मनाउन लमही अस्पतालमा फलफूल र लमही नगरपालिका वडा नम्बर १ मा रहेको सिर्जनशिल वृद्ध बृद्धा आश्रममा पुगेर चामल,दाल तथा फलफुल वितरण गरी आफ्नो जन्म उत्सब मनाउनु भएको हो ।
त्यस्तै उहाँले साथी भाइ संग रमाइलो गर्दा हुने खर्च कटाइ आफुले आफ्नो जन्म दिनको अबसरमा सो आर्थिकलाई समाजिक क्षेत्रमा लगाउँदा थोरै भएपनि सहयोग पुग्ने भएकोले यस्तो कार्यगरेको अधिकारी बताउनु भयो ।
त्यस्तै संस्था चलाउन गाह्रो भैरहेको छ,अधिकारी जस्तै ठुला मन भएका ब्यक्तिहरु यस्तै सहयोग लिएर आउने गरेकाले केहि राहत त भएको छ तर पनि जनतन चलाइ रहेका छौं,वृद्ध आश्रमका सचिब सिता केसिले जानकारी दिनु भयो । यसैगरी हाल वृद्धा आश्रममा ३ जना असाहाय वृद्ध आमा तथा बुवाले आस्रय लियर बसि रहनु भएको छ ।
