
Gipsg
Gipsg
Pbu
Gsg
Gst
gst
Unsku
Gmssl
Sebsg

Rsb
Bbu
Sbs
Pvg
Hal
Vor
Ggd
Rgs
Gst
Wsp
Asm
Rgu
Bbbpu
nsb
Sls
Tsm
Rgu
Ssm
Ksm

sab
Jmb
Jmb
Abd
Bml
Rmb
Mks
Syp
Rpp
Gsb
bbt
Ptm
Pls
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोडबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर–१० घर भएकी १९ वर्षीया करिना देवकोटा छिन् । उनको साथबाट ९ लाख नगद र ६ लाख रुपैयाँको चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
यस्तै अरोपीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
