
Ggp
Rgp1
Sgr
pku
Lnp
sbs
cjs
Gfs
Rgp
Djs
Srbpu
Pbu
Pes
Unsku

Tsm
Rgu
Ssm
Sbs
Ksm
Hal
Rsb
Pvg
Sls
Gst
Bbu
Asm
Rgs
Rgu
Ggd
Bbbpu
Vor
nsb
Wsp

bbt
Mks
Abd
Rmb
Pls
sab
Ptm
Gsb
Jmb
Bml
Syp
Rpp
Jmb
काठमाडौं । खोप अभियानको आठौं दिन सम्म कोरोना भाइरस (कोभिड १९) विरुद्धको बुधबारसम्म देशभर १ लाख ४५ हजार बढीले खोप लगाएका छन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख,४५ हजार,८ सय,४४ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिनु भयो ।
यसैगरी प्रदेश नम्बर १ मा २० हजार,१ सय,५५ जना,प्रदेश नम्बर २ मा १९ हजार,६ सय ६३, बागमती प्रदेशमा ५० हजार,७ सय ५०,गण्डकी प्रदेशमा १६ हजार,४ सय,९५, लुम्बिनी प्रदेशमा २१ हजार,४ सय,५४,कर्णाली प्रदेशमा ७ हजार,३ सय २६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
