
Ppu
Nsb
Ssb
Ksb
Rks
Ksb
Bsn
Ssb
Rsb
Usb
Fmb
jsb
Csb
Gsb
Ksb
Tgp

Ssb
Tsb
Gsb
Usb
Hl1

ptl
Rgu
Nps
काठमाडौं । प्रचण्ड-माधव नेकपा समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।
त्यस्तै संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको छ । यस बाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको बुझिएको छ ।
