
Pbu
pku
Pes
Unsku
Sgr
Gfs
cjs
Rgp
Djs
Lnp
sbs
Rgp1
Srbpu
Ggp

Ksm
Wsp
Ggd
Bbbpu
Ssm
Rgu
Vor
Gst
Tsm
nsb
Sls
Pvg
Rgu
Sbs
Rgs
Rsb
Asm
Bbu
Hal

Gsb
Rmb
Syp
Jmb
Abd
Ptm
Jmb
Rpp
Mks
Pls
Bml
bbt
sab
काठमाडौँ । काठमाडौँ को तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा महामन्त्री धवलशमशेर राणा सहित ४१ जनामाथि ६ दिनकाे म्याद थप गरिएकाे छ।
यहिँ चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको भन्दै पक्राउ परेका ४१ जनामाथि दोस्रो पटक म्याद थप भएको हो । चैत १७ गते उनीहरूमाथि पाँच दिनको म्याद थप भएको थियो। थप अनुसन्धान गर्नुपर्ने माग गर्दै काठमाडौँ प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराएको थियो।
त्यस्तै पक्राउ परेका ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। तीनकुने घटनामा एक जना पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
