
Nsb
Ksb
Csb
Ssb
Ksb
Bsn
Rks
Ssb
Rsb
Ppu
Usb
Tgp
Ksb
Gsb

Usb
Tsb
Gsb
Hl1
Ssb

ptl
Rgu
Nps
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताद्वय रविन्द्र मिश्र र धवलशमरेर राणाको रिहाइको माग गर्दै आज मसाल जुलुस प्रदर्शन गरेको छ ।
यहिँ चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै राप्रपाले मसाल जुलुस निकालेको हो ।
