
Lnp
Rgp1
Srbpu
Unsku
Ggp
Gfs
pku
Sgr
Pbu
sbs
Rgp
Djs
cjs
Pes

Bbbpu
nsb
Rgu
Bbu
Rgs
Tsm
Sbs
Sls
Wsp
Pvg
Ksm
Rgu
Hal
Gst
Asm
Vor
Ggd
Ssm
Rsb

Gsb
bbt
Jmb
Abd
Syp
sab
Pls
Ptm
Rpp
Rmb
Mks
Bml
Jmb
काठमाडौं । तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी समर्थकहरूले पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा आगजनी प्रयास गरेका छन् ।
त्यस्तै यसअघि दिउँसो आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय अगाडि पनि आगजनी भएको थियो । त्यसपछि प्रदर्शनकारीको भिड माओवादी केन्द्रको पार्टी कार्यालयतर्फ पुगेको हो।
