
Usbl-7
ksbl-7
Csbg-7
Pbu
Msbg-2
Jsbg-7
Jsbr-3
Rksr-7
Gsbr-6
Gsbg-3


काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निणय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । रातोपाटी
