
Sds
Pbu
Rbs
Gisld
Mbdvs
mbd

Pvg
Ggd
Rgs
Sbs
nsb
Bbu
Rgu
Ssm
Sls
Tsm
Wsp
Bbbpu
Asm
Hal
Rgu
Vor
Gst
Ksm
Rsb

Syp
Rpp
Rmb
Ptm
Jmb
Jmb
bbt
Bml
Abd
Gsb
Pls
sab
Mks
दाङ । देउखुरी राजपुर -२ मा रहेको जनज्योति माविको विद्यालय ब्यवस्थापन समिति छनौटकालागि सहमती कायम हुन नसकेपछि यहि माघ २४ गते शनिबारका दिन हुन गइरहेको निर्वाचनका लागि चुनाबी माहोल तातिएको छ ।
त्यस्तै श्रोतका अनुसार उमेदवार अभिभावक मध्यबाट भएपनि राजनीतिक प्यानल अनुसार दुबै समुह मैदानमा उत्रिएका छन् । जस अनुसार नेपाली काङ्ग्रेस र नेकपा केपि..समुहबाट एउटा संयुक्त प्यानलद्वारा मनोज चौधरी,ओमप्रकाश यादव, भेगा डाँगी र डिलमती पुन मगर कसिएका छन् भने अर्को पक्षमा नेकपा प्रचण्ड र माधव समूहबाट अमरराज गिरि,रामप्रसाद यादव,सिमा बिक र सिमा चौधरी कसिएका छन् । चुनाबी मैदानमा उत्रिईएका दुबै समुहले आजदेखि आ-आफ्नो प्रचारप्रसारमा खटिएको बुझिएको छ ।
