
ssbus
Gsl
Ssbus
Sssbus1
nsm
Sssbus1
Ssbus
tssbus
Ssbus
Pbu

nsb
Rgu
Ggd
Pvg
Rgu
Tsm
Sbs
Wsp
Bbu
Rsb
Sls
Rgs
Hal
Ssm
Ksm
Asm
Bbbpu
Gst
Vor

Abd
sab
Gsb
Jmb
Bml
Pls
bbt
Rmb
Rpp
Jmb
Ptm
Syp
Mks
दाङ । सवारी दुर्घटनामा परी निधन भएका व्यवसायी दिलिप केसीको परिवारलाई राहत स्वरुप १० लाख बिहिबार प्रदान गरिएको छ ।
त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले बिहिबार आज गाडीमालिक स्वर्गिय केसीको परिवारलाई राहत स्वरुप १० लाख रुपैया हस्तान्तरण गरेको हो । प्रालिका अध्यक्ष सुरेश हमालले मृतक केसीको धर्मपत्नी कमला केसीलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै प्रालिका अध्यक्ष हमालले आफ्ना व्यवसायी केसीको निधनले ठुलो क्षति भएको भन्दै पिडित पक्षलाई केहि राहत दिन बिमा बाफतको रकम प्रदान गरेको बताए । प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले प्रालिले राहत स्वरुप रकम प्रदान गरेको बताए ।
