
Rgp1
Sgr
pku
Djs
Unsku
sbs
Ggp
Srbpu
Pes
Pbu
Gfs
cjs
Lnp
Rgp

Bbbpu
Rgu
Rgu
Asm
Hal
Sls
Ggd
Vor
nsb
Gst
Ksm
Ssm
Wsp
Sbs
Pvg
Tsm
Rsb
Rgs
Bbu

Bml
Jmb
Syp
Gsb
bbt
Jmb
Pls
sab
Rmb
Abd
Mks
Rpp
Ptm
दाङ । नेपाल रेडक्रस दाङको इन्कोर परियोजनाले गढवा गाउँपालिकाले संचालनमा ल्याएको दाङ देउखुरी सर्पदंश उपचार केन्द्रका लागि १७ लाख बराबरको भेण्टिलेटर हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच रेडक्रस दाङका सभापति नारायण आचार्य,परियोजनाका अधिकृत जगत तामाङ र फिल्ड अधिकृत देवि प्याकुरेलले संयुक्त रुपमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै सर्पदंश उपचार केन्द्र संचालनमा आएपछि दक्षिण देउखुरीका नागरिकहरुलाई सर्पदंशको उपचारमा सहज भएको छ । उपचार केनद्रमा हाल सम्म ४२ जना नागरिकहरुले सेवा पाइसकेको गढवा गाउँपालिकाले जनाएको छ । उपचार केन्द्र सुरु हुनु अघि गढवा गाउँपालिकाले सर्पदंशका बिरामीहरुको हकमा गोरुसिंगे सम्मको निःशुल्क एम्बुलेन्स भाडा उपलब्ध गराउँदै आएको थियो । अब भने निःशुल्क एम्बुलेन्स भाडा दिने प्रकृया अन्त्य भएको छ ।
