
Ssbus
nsm
Ssbus
Gsl
tssbus
Sssbus1
ssbus
Ssbus
Pbu
Sssbus1

Hal
Vor
Tsm
Bbbpu
Sbs
Sls
Ggd
Rsb
Rgu
nsb
Gst
Rgu
Pvg
Ssm
Ksm
Wsp
Asm
Rgs
Bbu

Gsb
Mks
Abd
Rpp
Syp
Jmb
bbt
Bml
Jmb
Rmb
Ptm
Pls
sab
काठमाडौँ । नेपाल प्रहरीले करिब २५ करोड नगद सहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको हो ।
उनिहरुबाट नेपाली रुपैयाँ,अमेरिकी डलर र युरो रल
रकम सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।
त्यस्तै काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ गरिएको प्रहरले जनाएको छ ।
