
Usbl-7
Jsbg-7
Csbg-7
Gsbr-6
Msbg-2
Jsbr-3
Gsbg-3
Pbu
Rksr-7
ksbl-7


कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लाग्दा एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर –७ कलुवापुरका पदम राना रहेको प्रहरीले बताएको हो ।
त्यस्तै रानाको आफ्नै घर आगनमा बसरिहेका बेला चट्याङ लग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
