
Gss
Gsbus
Gms
Ksbus
Bsbus
Ksbus
Pbu
Rsbus
Ksbus
bpmhl
Lsbus
Gis
Lsbus
ebg
Gsbus
Ssbus
Gsbus
Ses
Gis
Gis

nsb
Hal
Sbs
Tsm
Rsb
Vor
Ggd
Bbbpu
Rgs
Asm
Sls
Ssm
Rgu
Ksm
Gst
Bbu
Wsp
Rgu
Pvg

Rmb
bbt
Abd
Pls
Rpp
Jmb
sab
Mks
Ptm
Syp
Bml
Gsb
Jmb
दाङ । न्यु स्टार फुटबल एकेडेमी नारायणपुर पहिलो पटक लुम्बिनी प्रदेश लिग २०८१ खेल्न नवलपरासी पश्चिमको बर्दाघाट पुगेको छ ।
लुम्बिनी प्रदेश फुटबलसंघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला एन्फा लिग च्याम्पियन बनेको न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले प्रदेशस्तरीय प्रतियोगितामा दाङको प्रतिनिधित्व गर्दै खेल्न थालेको हो ।
शनिबार बर्दाघाट पुगेको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । प्रशिक्षक तथा अफिसियल टिमका सदस्यहरूले टिम राम्रो तयारीका साथ मैदानमा उत्रने बताएका छन् । लुम्बिनी प्रदेश लिगअन्तर्गत न्यु स्टार फुटबल एकेडेमीले आज आइतवार दिउँसो ४ बजे बर्दिया जिल्लाको च्याम्पियन टिमसँग आफ्नो पहिलो खेल खेल्नेछ ।
त्यस्तै टिममा खेलाडीहरू आदित्य केसी, भिमसेन थापा, सुदीप केसी, सुजन बिक, सागर मगर, समर्पण थापा, नवीन बुढा, देबिट चौधरी, किरन योगी, निसान डाँगी, सन्तोष बिक, प्रमोद बुढा, कमल डाँगी, हिमाल नेपाली, केसमान घर्ती, विकास राई, श्रृजन श्रेष्ठ, इश्वर विक र बिकेश चौधरी रहेका छन्। त्यसैगरी अफिसियल टिममा खुमबहादुर ओली, खुमबहादुर पुन र विनोद बिक रहेका छन् ।
