
Msbg-2
Csbg-7
Gsbg-3
Usbl-7
Gsbr-6
Jsbr-3
Rksr-7
Jsbg-7
ksbl-7
Pbu


धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो ।
त्यस्तै ठक्करबाट गम्भीर घाइते भएका केसीको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र वोहराले जानकारी दिए ।
