
Pbu
Csbg-7
ksbl-7
Gsbr-6
Gsbg-3
Jsbr-3
Rksr-7
Usbl-7
Msbg-2
Jsbg-7


दाङ । संस्थागत विद्यालयको छाता संगठन नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी डिल्लीराम काफ्लेले प्राप्त गरेका छन् ।
नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका अध्यक्ष कुवेर बस्नेतले फाल्गुन १४ गते आधिकारिक पत्र मार्फत प्रदेश समितिको कार्यवाहक अध्यक्ष पदमा रही कार्य गर्न काफ्लेलाई जिम्मेवारी दिइएको पाइएको छ ।
नवलपरासी जिल्लाबाट प्रतिनिधित्व गरि काफ्ले यस अघि लुम्बिनी प्रदेश समितिको उपाध्यक्ष पदको जिम्मेवारी पुरा गर्दै आईरहेका थिए ।
