
Gsbr-6
Jsbg-7
Pbu
Gsbg-3
Msbg-2
Usbl-7
ksbl-7
Jsbr-3
Csbg-7
Rksr-7


डडेलधुरा । डडेलधुरामा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।
आलिताल गाउँपालिका वडा नम्बर–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धि उजुुरि दिएको प्रहरीले जनाएको छ । भोजबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
