
Jsbg-7
Rksr-7
Jsbr-3
Usbl-7
ksbl-7
Gsbg-3
Gsbr-6
Msbg-2
Pbu
Csbg-7


धनगढी । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
