
Ssb
Gsb
Ppu
Csb
Ksb
Ksb
Rsb
Nsb
Tgp
Bsn
Ksb
Usb
Ssb
Rks

Usb
Ssb
Tsb
Hl1
Gsb

ptl
Nps
Rgu
काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् ।
जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरिएको छ । उनले भूमाफिया,दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषदबाटै गरेको भनेर पनि रावलले प्रश्न उठाएका छन् ।
