
Rgp1
Sgr
Rgp
Rgp
Ggp
Djs
Gfs
Rmb
Cps
Sds
sbs
cjs
Pbu
Srbpu
Lnp
Unsku
Pes
pku
Gis

Wsp
Ggd
Asm
Gst
Sbs
Hal
Pvg
Bbbpu
Rsb
Tsm
Vor
Rgs
Sls
Rgu
Ssm
Bbu
Rgu
nsb
Ksm

Bml
Rpp
Jmb
sab
Rmb
Pls
Gsb
bbt
Ptm
Jmb
Syp
Mks
Abd
सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालवालिकाको मृत्यु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनको नाति र नातिनीको मृत्यु भएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनु भएको हो ।
ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ भएको पनि वडाध्यक्ष निरौलाले बताउनु भयो । बालवालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलि नसकेको प्रहरीले जनाएको छ ।
