
Djs
Sgr
Gfs
cjs
Rgp1
Unsku
Pbu
Lnp
sbs
Pes
Rgp
Srbpu
pku
Ggp

Ksm
Sls
Sbs
Asm
Bbu
Rgu
Gst
Tsm
Bbbpu
Rgs
Wsp
Hal
Vor
Pvg
nsb
Ssm
Rsb
Rgu
Ggd

sab
Pls
Mks
Jmb
Rpp
Ptm
Jmb
Abd
Rmb
Syp
Bml
bbt
Gsb
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर–१८ वडा कार्यालय नजिक उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले शनिवार बिहान कलौनीको शव फेला परेको बताए । सडक पेटीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
