
Csbg-7
Rksr-7
Jsbr-3
Gsbg-3
Pbu
ksbl-7
Gsbr-6
Usbl-7
Msbg-2
Jsbg-7


काठमाडौं । दाङको तुलसीपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही वडाको क्वाङीस्थित खेतमा उनको शव फेला परेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
