Sidha Patra शुक्रबार, माघ ११, २०८१

दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार आज तुलसीपुर आउने भएका छन् ।

नेकपा माओवादी केन्द्र तुलसीपुर नगर समितिको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्न उनि तुलसीपुर आउन लागेका हुन् । अधिवेशन उद्घाटन कार्यक्रम शुक्रबार बिहान ११ बजे तुलसीपुरको अरनिको मैदानमा हुनेछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा माओवादी तुलसीपुर नगर अध्यक्ष मोहन थापाले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सबै पक्षले भूमिका खेलेको बताए ।

त्यसअवसरमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य शेषुराम भण्डारीले प्रचण्डसँग टरिगाउँ एयरपोर्ट सञ्चालन र घोराही –तुलसीपुर सडकलाई फोरलेनमा विस्तार गर्न पहल गरिदिन आग्रह गर्ने योजना रहेको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]