
Tgp
Nsb
Ksb
Fmb
Ssb
Ksb
Bsn
Csb
Gsb
Ppu
Rks
Ssb
Rsb
jsb
Ksb
Usb

Usb
Tsb
Gsb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट विभिन्न स्थानमा ट्राफिक सचेतना कार्यक्रम भएको छ ।
सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम,लेन अनुशासन, ओभरटेक गर्ने तरिका सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगायतका विषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम भएको हो ।
त्यस्तै आगामी दिनमा निरन्तर यस किसिमका कार्यक्रमहरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख (प्रहरी निरीक्षक)राजेश शाहीले जानकारी दिए ।
