
Ksbus
Lsbus
Gss
Ssbus
Gsl
Gms
Gis
Pbu
Ssbus
Ses
Ksbus
Ksbus
Ssbus
Lsbus
Ksbus
Gis
Nssbush
ebg
bpmhl
Bsbus

Sls
Pvg
Sbs
Ggd
Gst
Wsp
nsb
Bbbpu
Ksm
Rsb
Tsm
Rgu
Vor
Ssm
Bbu
Rgu
Rgs
Hal
Asm

Pls
Bml
Rpp
Jmb
Mks
Jmb
Abd
Ptm
bbt
Gsb
Syp
sab
Rmb
धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्स जितेकामा जनकपुरमा भव्य साथ खुसियाली मनाइँदै छ ।
खेलप्रेमीहरुले जनकपुरमा मोटरसाइकल र्याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरिरहेका छन् । समूह–समूहमा जम्मा भएका युवाले जनकपुरका विभिन्न चोकमा जनकपुर बोल्ट्सको गीत गाएर बाजागाजाका साथ नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् ।
त्यस्तै युवाहरुले पटाका पड्काउँदै आतिसबाजी समेत गरेका छन् । लाहिरु मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटको उपाधि जितेको हो । मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पार्दै जित हासिल गरेको हो ।
