
Gfs
Sds
Gis
Sgr
Djs
Pes
Lnp
Pbu
pku
Ggp
Rgp1
Rgp
Cps
Rgp
Srbpu
cjs
sbs
Rmb
Unsku

Ssm
Hal
Ksm
Bbbpu
Bbu
Gst
Wsp
Rgu
Tsm
Ggd
nsb
Vor
Asm
Rgu
Rgs
Sls
Sbs
Rsb
Pvg

Rpp
Abd
Jmb
Bml
Rmb
Syp
sab
Mks
Pls
Gsb
bbt
Ptm
Jmb
पाल्पा । पाल्पा जिल्लामा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
सो घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका– ८ दानसिंडाँडाको चिलाउने पानी सामुदायिक वनमा बन्दुक पड्किदा छर्रा लागेर १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिनु भएको हो ।
छहारीलाई बन्दुकको छर्राले लागेर मृत्यु भएको अभियोगमा ३ जना ब्यक्तिलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनसुन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिनु भयो ।
रैनादेवी छहरा गाउँपालिका– ४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका– ८ दानसिंडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
