
Unsku
Rgp1
Sgr
Ggp
Pbu
Lnp
Srbpu
Rgp
pku

Tsm
nsb
Vor
Ssm
Bbbpu
Rgu
Ggd
Ksm
Gst
Rsb
Pvg
Bbu
Asm
Rgu
Sls
Hal
Sbs
Rgs
Wsp

Jmb
Abd
Bml
sab
Pls
Rpp
Rmb
Jmb
Ptm
Mks
bbt
Gsb
Syp
दाङ । घोराही–तुलसीपुर सडक खण्ड बन्द भएको छ । उपमहानगरपालिका वडा नम्बर १८ बिजौरी डाँडाँगाउँमा रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ दुधरास निवासी ३२ बर्षिया ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङ होम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमबार दिउसोदेखि घोराही-तुलसीपुर सडक बन्द गरेका छन् ।
चालकको लापरवाहीका कारण सार्वजानिक यातायात दुर्घटनामा भएको र यातायात व्यवसायीहरु लापरवाहीका कारण घाईते रोकायको उपचारका क्रममा मृत्युु भएको भन्दै पीडित पक्षले उचित क्षतिपुर्तिको माग राख्दै सडक बन्द गरेका हुन् ।
त्यस्तै पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहातका लागि यातायात व्यावसायी समिति मौन रहदा बाध्यताले आन्दोलनमा उत्रिएको पीडित मृतकका श्रीमान बहादुर रोकाय (शिखर)ले बताए ।
