
Ksb
Nsb
jsb
Gsb
Csb
Fmb
Ppu
Ksb
Ssb
Ssb
Usb
Tgp
Rks
Rsb
Bsn
Ksb

Gsb
Tsb
Usb
Hl1
Ssb

Nps
Rgu
ptl
दाङ । घाँस काट्नेक्रममा रुखबाट लडेर एक जना मानिसकाे मृत्यु भएकाे छ ।
तुलसिपुर उपमहानगरपालिका वडा नम्बर – ७ तमाखेका ५४ वर्षिय जेमबहादुर सुनारकाे मृत्यु भएकाे हाे ।
यहीँ मंसिर १३ गते घर नजिकै रहेकाे इपिलकाे रुखबाट लडेर घाइते भएका सुनारकाे उपचारकाे क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएकाे छ ।
