
Rksr-7
Gsbr-6
Pbu
ksbl-7
Msbg-2
Csbg-7
Gsbg-3
Usbl-7
Jsbg-7
Jsbr-3


दाङ । घाँस काट्नेक्रममा रुखबाट लडेर एक जना मानिसकाे मृत्यु भएकाे छ ।
तुलसिपुर उपमहानगरपालिका वडा नम्बर – ७ तमाखेका ५४ वर्षिय जेमबहादुर सुनारकाे मृत्यु भएकाे हाे ।
यहीँ मंसिर १३ गते घर नजिकै रहेकाे इपिलकाे रुखबाट लडेर घाइते भएका सुनारकाे उपचारकाे क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएकाे छ ।
