
Unsku
pku
Lnp
Ggp
Sgr
Rgp1
Rgp
Pbu
Srbpu

nsb
Sbs
Ggd
Pvg
Ksm
Vor
Rgs
Rsb
Gst
Sls
Hal
Wsp
Asm
Ssm
Tsm
Bbu
Bbbpu
Rgu
Rgu

Gsb
Jmb
Rpp
Syp
Rmb
Jmb
Bml
Ptm
Abd
Pls
Mks
bbt
sab
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा (देउवा) आज चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जाने भएकी छन् ।
मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।
