
tssbus
ssbus
Gsl
Ssbus
Ssbus
nsm
Ssbus
Pbu
Sssbus1
Sssbus1

Bbu
Rsb
Ggd
Tsm
Rgu
Pvg
Hal
Ksm
nsb
Wsp
Rgu
Gst
Sls
Vor
Ssm
Asm
Sbs
Rgs
Bbbpu

Abd
Syp
Rpp
Jmb
Gsb
sab
Mks
Pls
Jmb
Ptm
Bml
Rmb
bbt
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ ।
त्यस्तै यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन् ।
यस्तै यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि उठाउने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ ।
