
Rksr-7
Csbg-7
Gsbg-3
jsbr-3
Pbu
Jsbg-7
ksbl-7
Usbl-7
Msbg-2
Gsbr-6


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार आज बिहानसम्म ३४ उद्योगको लाइन काटिदिएको छ । महसुल तिर्नका लागि ताकेता गर्दा पनि अटेर गर्ने उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दै वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो।
यस्तै यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको जनाइएको छ ।
