
Lnp
lnp
Usb
Dus
Sgp
Pbu
Lks
Rgp
Asb
Ggp
Dbs
Jns
Ggp
ksb
Rgp
Rgp
Rgp


कैलाली । कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी रौराथारु पक्राउ परेका छन् ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर –१ तोरैयापुरका २६ वर्षीय ओमकार डेमन रौरा थारुलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले थारुलाइ घरबाटै पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीको फैसलाले १ महिना २० दिन कैद सजाय सुनाएपछि उनी फरार रहेका थिए ।
