
Rgp
ksb
Rgp
Dus
Lks
Dbs
lnp
Pbu
Asb
Usb
Jns
Sgp
Ggp
Lnp
Rgp
Rgp
Ggp


धनगढी । कैलालीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर –१८ एफगाउँबाट एक र घोडाघोडी नगरपालिका–१ सुखडबाट एक जना गरि दुई जना पक्राउ परेका हुन।
घोडाघोडी नगरपालिका वडा नम्बर –१ सुखड बजारबाट ४० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका २५ वर्षीय मीनबहादुर बुढा मगर पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय,सुखडको टोलीले उनलाई बुधवार पक्राउ गरेको हो ।
त्यस्तै यता धनगढीमा ७७ ग्राम चरेससहित २३ वर्षीया सर्मिला बोहरा पक्राउ परेकी छन् । धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट बुधवार बिहान उनी पक्राउ परेकी हुन । उनलाई ईलाका प्रहरी कार्यालय बहुलियाको प्रहरी टोलीले पक्राउ प्रहरीले जनाएको छ ।
