
Djs
pku
sbs
Lnp
Pbu
cjs
Rgp
Srbpu
Unsku
Cps
Rgp
Pes
Rmb
Rgp1
Ggp
Sds
Sgr
Gfs
Gis

Ggd
Sls
Rgs
Pvg
Asm
Bbbpu
Rgu
Hal
Rgu
Rsb
Ssm
Sbs
Tsm
Vor
Gst
nsb
Wsp
Ksm
Bbu

Pls
Abd
sab
Bml
Ptm
bbt
Mks
Syp
Jmb
Rmb
Rpp
Jmb
Gsb
दाङ । जनता समाजबादी पार्टी नेपाल लमही नगर कमिटीका अध्यक्ष किशोर कुमार घर्तिलाई मातृ शोक परेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्ज निबासी घर्तिका ममतामयी माता बिष्णुमाया घर्तिको शुक्रबार बिहान ४ बजे ६९ बर्षको उमेरमा असामयिक निधन भएको हो । आमाको अन्तिम दाहसँस्कार ११ बजे फचकपुर राप्ती घाटमा गरिने भएकाले उपस्थितिका लागि सम्पुर्णमा आग्रह गर्नु भएको छ । उहाँका आमा विभिन्न रोगहरुले ग्रसित भएको बुझिएको छ ।
