
Ggp
Pbu
Lnp
pku
Rgp1
Unsku
Srbpu
Sgr
Rgp

Rsb
Pvg
Sls
Sbs
Asm
Wsp
Bbbpu
Gst
nsb
Tsm
Rgs
Vor
Ksm
Rgu
Ggd
Rgu
Ssm
Bbu
Hal

Pls
sab
Gsb
Rpp
Abd
bbt
Ptm
Mks
Bml
Syp
Rmb
Jmb
Jmb
काठमाडौँ । आज संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
