
ksbl-7
jsbr-3
Csbg-7
Usbl-7
Gsbr-6
Msbg-2
Jsbg-7
Pbu
Gsbg-3
Rksr-7


काठमाडौँ । आज बिहान सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको हो ।
त्यस्तै भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ ।
