
Pbu
Rgp
Rgp1
Sgr
Srbpu
Lnp
Unsku
pku
Ggp

Vor
Pvg
Rgu
Asm
Wsp
Ssm
Sls
Bbbpu
Hal
Bbu
Rgs
Sbs
Tsm
nsb
Gst
Ggd
Ksm
Rsb
Rgu

Jmb
Bml
Ptm
bbt
Jmb
Mks
Gsb
Rmb
Rpp
Pls
Abd
Syp
sab
काठमाडौँ । चर्चित कार्यक्रम ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले आज घरमै नागरिकता प्रमाणपत्र पाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रकाशलाई जिल्लाको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास,वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद भण्डारीले सरकारी प्रक्रिया अनुसार प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र दिएका हुन् ।
त्यस्तै नागरिकता लिएसँगै प्रकाशले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट्न काठमाडौँ आउन लागेको पत्रकार राजेश राईले जानकारी दिए ।
