
Rgp1
Ggp
Srbpu
Lnp
pku
Rgp
Pbu
Sgr
Unsku

Pvg
Ggd
Bbbpu
Hal
Ssm
Bbu
Vor
nsb
Asm
Rgu
Sbs
Rsb
Tsm
Sls
Rgs
Wsp
Ksm
Rgu
Gst

bbt
Syp
Jmb
Jmb
Abd
Gsb
Pls
Rmb
Mks
sab
Rpp
Bml
Ptm
दाङ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ सिसहनियाँले तीज विशेष कार्यक्रम गरेको छ ।
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा संस्थाले शुक्रबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
महिला उपसमिति संयोजक विष्णुमाया घिमिरेको अध्यक्षता,संस्थाका अध्यक्ष रेशम बहादुर थापाको प्रमुख आतिथ्यता तथा संस्थाका निर्वतमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार शिवध्वज मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले तीज पर्वलाई मर्यादित बनाउन महिला दिदीबहिनीहरूलाई सुझाव दिएका थिए ।
त्यस्तै उनीहरूले तीजमा गाइने गीतमा माैलिकता हुन आवश्यक रहेको बताएका थिए । सो अवसरमा महिला शेयर सदस्यहरूले नाचगान गरि दर समेत खाएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव राधा पाण्डेले गरेकी थिइन् ।
