
Cps
cjs
Rmb
Pbu
Sgr
Sds
Ggp
Unsku
sbs
Rgp
Srbpu
Pes
pku
Gfs
Djs
Gis
Rgp
Lnp
Rgp1

Rgu
Ssm
Ggd
Sbs
Rsb
Ksm
Gst
Rgs
Sls
Tsm
Asm
Bbu
Rgu
Vor
Bbbpu
Wsp
Hal
nsb
Pvg

sab
Bml
Syp
Jmb
Rmb
Jmb
bbt
Rpp
Pls
Ptm
Abd
Gsb
Mks
जाजरकोट । नलगाड नगरपालिका वडा नम्बर २ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका ३ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा नलगाड नपा –२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार रहेका छन् । उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको छ ।
