
Fmb
Ksb
Ksb
Ksb
Nsb
Ssb
Rks
Usb
Tgp
Csb
Rsb
Ssb
jsb
Ppu
Gsb
Bsn

Usb
Tsb
Gsb
Ssb
Hl1

ptl
Nps
Rgu
दाङ । यहीँ भदौं १ गतेका दिन केहि आधिकारिक अनलाइन मिडियामा प्रकाशित “घोराहीमा टिप्परको ठक्करबाट घाइते जिसीको मृत्यु” शिर्षकको समाचारमा त्रूटि भेटिएकाले क्षमायाचनासहित हटाएका छौं ।
त्यस्तै आगामि दिनमा यस्ता सूचनामा थप सजग हुने प्रतिवदता व्यक्त गर्दै घाईते शक्तिसिंह जिसी,उनका परिवार,पाठक वर्ग र सुचनाका स्रोतसँग समेत क्षमा माग्दछौँ । घाईते घोराही उपमहानगरपालिका वडा नम्बर १५ दिपज्योति चोकका २८ वर्षिय शक्तिसिंह जिसीको अहिले काठमाडौंमा उपचार भैरहेको पनि सम्पूर्णमा स्पष्ट पारिन्छ । सम्पादक
