
Usb
Csb
Rsb
Gsb
Ssb
Fmb
Ksb
jsb
Ppu
Ksb
Ssb
Rks
Bsn
Nsb
Tgp
Ksb

Usb
Ssb
Tsb
Gsb
Hl1

Nps
ptl
Rgu
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
त्यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।
