
Gsbr-6
ksbl-7
Msbg-2
Csbg-7
jsbr-3
Jsbg-7
Gsbg-3
Rksr-7
Usbl-7
Pbu


दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट भएर दायाँ हातमा करेन्ट लागेको थियो ।
त्यस्तै उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचरको क्रममा मृत्यु भएको हो । ओलिलाई शनिबार दिउसो एक बजेतिर करेन्ट लागेको थियो ।
