
Ksb
Gsb
Ssb
Rks
Csb
Usb
Tgp
Fmb
Bsn
jsb
Rsb
Ksb
Ksb
Ppu
Ssb
Nsb

Tsb
Gsb
Ssb
Usb
Hl1

Nps
Rgu
ptl
विराटनगर । विराटनगरमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएकाे माेरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएको प्रवक्ता बस्नेतले बताए । घाइतेमध्ये कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको अहिले उपचार भईरहेको छ ।
