
Sds
mbd
Rbs
Gisld
Pbu
Mbdvs

Hal
Tsm
Rsb
Vor
Asm
Pvg
Bbbpu
Ssm
Gst
Rgs
nsb
Wsp
Rgu
Sbs
Rgu
Ggd
Bbu
Sls
Ksm

bbt
Rmb
Abd
Ptm
Bml
Gsb
Jmb
Syp
Mks
Pls
Jmb
Rpp
sab
दाङ । देउखुरीकाे लमही बजारमा तरकारीको मुल्य घटेको जनाइएको छ । स्थानीय स्तरमा उत्पादित तरकारीहरु बजारमा अाउन थाले पछि तरकारीको मूल्य घटेकाे हाे ।
लमही सब्जि मन्डिका गितेश गुप्ताका अनुसार अहिले फुलगाेभि ५० रुपैयाँ किलो,टमाटर ४० रुपैयाँ बन्दगाेभि ३५ ,गाँजर १०० ,खुर्सानी हरियाे १००,लसुन २५० ,प्याज १०० भारतकाे,लाेकल १५० रुपैयाँ ,अालु नयाँ ५० ,अालु पुरानाे ६० रुपैयाँ ,सिमि ५० ,अर्को बेडे सिमि १०० ,सिम्ला मिर्चा १०० ,भन्टा ४० ,लाैका ४० ,मुला २० ,फर्सी २० ,अदुवा ९० ,गाँठ गाेभि ४० ,मटर १०० प्रतिकिलाेमा बिक्रीवितरण भैइरहेकाे जनाउनु भएको थियाे । यस अधि अत्यधिक महुगाे थियाे । यानि दाेब्वर ,तेब्बर पनि कुनै कुनै तरकारीको भयाे ।
