
Unsku
Rgp1
Lnp
pku
Ggp
Rgp
Sgr
Pbu
Srbpu

Gst
Ssm
Bbu
Rgs
Rsb
Rgu
Rgu
Hal
Asm
Pvg
nsb
Ggd
Wsp
Tsm
Sls
Sbs
Vor
Ksm
Bbbpu

Rmb
Rpp
Syp
Jmb
Abd
Mks
Bml
Jmb
Pls
bbt
Ptm
Gsb
sab
दाङ । गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएको छ । गढवा गाउँपालिका-२,पचहिया निवासी बर्ष २६ का रन्जित चाैधरीले आफ्नै श्रीमती २१ वर्षकी कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।
गत जेष्ठ २४ गते राती करिब ९ बजेकाे समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएकाे र बुटवलकाे क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार आज बिहान ८ मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
त्यस्तै श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नाे नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे गढवा प्रहरीले जनाएकाे छ ।
