
Pbu
Unsku
Lnp
sbs
Gfs
Pes
cjs
pku
Rgp1
Ggp
Djs
Rgp
Srbpu
Sgr

Ggd
Sls
Ksm
Ssm
Wsp
nsb
Rgs
Rsb
Hal
Sbs
Gst
Vor
Bbu
Pvg
Rgu
Asm
Rgu
Tsm
Bbbpu

bbt
Pls
Bml
Rpp
Jmb
sab
Rmb
Mks
Jmb
Syp
Ptm
Abd
Gsb
काठमाडौं । भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको लागि नरेन्द्र मोदी नियुक्त भएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । आज बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।
त्यस्तै एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । साँझ राष्ट्रपतिलाई भेटेपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनु भयो ।’ मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।
