
Nsb
Bsn
Fmb
Usb
Ssb
Ssb
Ppu
Gsb
Ksb
Rsb
Ksb
jsb
Tgp
Ksb
Rks
Csb

Usb
Gsb
Tsb
Hl1
Ssb

ptl
Rgu
Nps
दाङ । लमहीमा मोटर साईकल दुर्घटनामा परी दुईजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा बिहीबार अयन्त्रित भई मोटरसाईकल पल्टिदा दुईजना घाईते भएका हुन् । पश्चिमबाट पुर्ब तर्फ आँउदै गरेको रा ३ प ६०६० नम्बरको मोटर साईकल दिउँसो १ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ निवासी चालक ५० बर्षिय लिला वलीको खुट्टा र मुखमा गहिरो चोट लागेको छ भने सोही वडाको तेलिया निवासी ५६ बर्षिय नर बहादुर केसी भने सामान्य घाईते भएका छन् । अटोलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल अनियन्त्रित भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
