
Ggp
Sgr
Srbpu
Rgp1
pku
Unsku
Rgp
Pbu
Lnp

Hal
Asm
nsb
Sls
Ggd
Vor
Rgu
Sbs
Rgu
Gst
Bbu
Ssm
Rsb
Wsp
Ksm
Bbbpu
Rgs
Tsm
Pvg

sab
Jmb
Bml
Gsb
Syp
bbt
Rmb
Mks
Ptm
Jmb
Abd
Pls
Rpp
काठमाडौँ । प्युठानका भेलुबाजे भनेर चिनिने हास्य कलाकार मिन बहादुर बुढा मगरको मृत्यु भएको छ । बुढा मगरको बिहीबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् ।
त्यस्तै उनी सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण धेरै दर्शकद्वारा रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका – ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि आफ्नो पत्नी गुमाएका थिए । पछिल्लो समय उनले सिरियलहरुमा पनि काम गर्दै आएका थिए ।
